काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेका छन् । अध्यक्ष ठाकुरले यादवमाथि साधारण सदस्यसमेत नरहरने गरी कारबाही गरेका हुन् ।
उपेन्द्र यादव समूहले आज महन्थ ठाकुरसहित चार जना नेतालाई कारबाही गरेको थियो । यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई कारबाही गरेको थियो ।




प्रतिक्रिया