बारा-२ मा जनमतका कुशवाहाभन्दा उपेन्द्र यादव ५ हजार मतले अगाडि

बारा-२ मा जनमतका कुशवाहाभन्दा उपेन्द्र यादव ५ हजार मतले अगाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बारा २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले मतान्तर बढाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार उपेन्द्र यादव उनका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाभन्दा ५ हजार २०३ मतले अगाडि छन्।

जसअनुसार यादवले १७ हजार ३९३ मत पाउँदा शिवचन्द्रले १२ हजार १९० मत पाएका छन् । तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ५ हजार ३१५ मत पाएका छन् ।