उर्जामन्त्री पुनद्वारा वार्षिक प्रगति विवरण सार्वजनिक


काठमाडौं – उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्रालयले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार मन्त्री वर्षमान पुन ‘अनन्त’ ले मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

 मन्त्री पुनले सार्वजनिक गरेको वार्षिक प्रगतिविवरण

प्रतिक्रिया दिनुहोस
Advertisement