काठमाण्डु उपत्यकासहित बागमती प्रदेशमा गाडी भाडा घट्यो (भाडादरसहित)

काठमाण्डु उपत्यकासहित बागमती प्रदेशमा गाडी भाडा घट्यो (भाडादरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बागमती प्रेदश सरकारले प्रदेश भित्रका सार्वजनिक सवारीको भाडादर घटाएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले बिहिबारबाट लागु हुने गरी भाडा घटाएको हो ।

जसअनुसार काठमाण्डु उपत्यकाभित्रका सवारी साधनहरुको भाडा १ रुपैयाँले घटेको छ। त्यस्तै उपत्यका बहिर चल्ने सार्वजनिक यातायातको साधनमा २.३० प्रतिशतले भाडा घटेको छ। यसअघि जेठ ११ गते भाडा समायोजन भएको थियो।

हेर्नुहोस् भाडादर: