काठमाण्डु- टी २० विश्वकप क्रिकेटमा सेमिफाइनल अन्तर्गत भारत र इङ्ग्ल्याण्डबीचको खेल पूनः सुरु भएको छ । वर्षा रोकिएपछि भारत र इङ्ग्ल्याण्डबीचको खेल फेरि सुरु भएको हो ।
नेपाली समय अनुसार बिहीबार राति सुरु भएको खेल ८ ओभर सकिँदा वर्षा भएपछि रोकिएको थियो ।




प्रतिक्रिया