भारतमा ३८ जनालाई फाँसी, ११ लाई आजीवन जन्मकैद

भारतमा ३८ जनालाई फाँसी, ११ लाई आजीवन जन्मकैद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतमा घटनामा एक श्रृखंलाबद्ध बम विष्फोटको संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ। शुक्रबार भारतको विशेष अदालतले १४ वर्ष अघि अहमदाबादमा भएको श्रृंखलावद्ध बम विस्फोटका दोषी ४९ जनामध्ये ३८ जनालाई फाँसीको सजाय सुनाएको हो ।

अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ । सन् २००८ मा अहमदाबादमा श्रृखंलाबद्ध विस्फोट भएको थियो । जसमा ५६ जनाको मृत्यु भएको थियो भने करिब २ सय जना घाइते भएका थिए ।