स्वास्थ्य मन्त्रालयलाई रेडक्रसले गर्यो १ लाख डोज भेरोसेल खोप प्रदान

स्वास्थ्य मन्त्रालयलाई रेडक्रसले गर्यो १ लाख डोज भेरोसेल खोप प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य मन्त्रालयलाई नेपाल रेडक्रस सोसाइटीले एक लाख डोज भेरोसेल खोप प्रदान गरेको छ ।

मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य रेडक्रसका पदाधिकारीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई  खोप हस्तान्तरण गरेका हुन् ।

चीनले नेपाल रेडक्रस सोसाइटीलाई उपहार स्वरुप एक लाख डोज खोप उपहारस्वरूप प्रदान गरेको थियो ।