भायनेटको नयाँ शाखा अब ईटहरीमा


काठमाडौं – नेपालको अग्रणी इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनले यही जेठ ३० गतका दिन आफ्नोनयाँ शाखा ईटहरीमा संचालन गरेकोछ । नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढको भायनटले आफ्नो १४औं शाखा नमुना चोक, ईटहरीमा खोलेकोछ ।

विगत १९ वर्षदेखि भायनेटले विश्वसनीय र बजेट किफायती ब्रोड–ब्याण्ड सेवा प्रदान गर्द ैआएको छ । सन् २०११ मा भायनेट ले नेपालमा पहिलोपटक फाइबर अप्टिक्स सेवा अर्थात ँत्त्ज् इन्टरनेट सेवा सुचारु गरेको थियो । सन्२०१६ मा भायनेटले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय टि.भी. सेवा प्रदान गर्नको निमित्त ८० भन्दा बढी ज्म् च्यानलसहित २३० वटा च्यानल भएको ल्भ्त्त्ख् सँग साझेदारी गरेको थियो ।

आजको समयमा भायनेटका ग्राहकहरु सन्तुष्ट भएको र उत्कृष्ट सेवा प्रदान गर्नेइन्टरनेट प्रदायकको रुपमा चिनिन्छ । १५० भन्दा बढी कर्मचारी रहेकोकल सेन्टर मार्फत भायनेटले ३६५ दिन नै२४ सैंघण्टा ग्राहकहरुलाई सेवा प्रदान गर्दैआएको छ । सेवा प्रदान गर्नेउद्देश्य बोकेको भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप्प्रदान गर्दैआएको छ । यस अन्तर्गत ग्राहकहरुले सजिलैसँग इन्टरनेट सेवाको प्रबंधन, निगरानी र सर्पोट सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement