काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले छठपर्वको उपलक्ष्यमा काठमाडौंको कमलपोखरीमा सूर्यलाई अर्घ्य दिएका छन्। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको छठपर्व बिहीबारदेखि शुरु भएको हो । उनले पूजाआजा पनि गरेका छन्।




प्रतिक्रिया