काठमाण्डु – बिहान ७ बजेदेखि सुरु भएको मतदान देशैभर उत्साहपूर्ण बतावरणमा भइरहेको छ ।
निर्वाचन आयोगका अनुसार बिहान साढे ९ बजेसम्म देशभर ८ लाख ५० हजार बढीले मतदान गरेका छन् ।
आयोगले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा मतदान जारी छ ।
मतदान साँझ ५ बजेसम्म मतदान हुनेछ ।




प्रतिक्रिया