महोत्तरीको प्रेमनगरमा मतदान स्थगित

महोत्तरीको प्रेमनगरमा मतदान स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महोत्तरीको बर्दिवासस्थित प्रेमनगरमा विवाद भएको छ । दुई पक्षबीच विवाद सिर्जना भएपछि मतदान प्रक्रिया स्थगित गरिएको हो ।

एउटै व्यक्ति पटक पटकसम्म मतदान गर्ने प्रयास गरेपछि विवाद भएको हो ।

अहिले विवाद साम्य पार्ने प्रयास भइरहेको महोत्तरीका डीएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।