काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डा. स्वर्णिम वाग्लेले पाएका छन् ।
रास्वपा सभापति रवि लामिछाने २ दिनका लागि भारत भ्रमणमा जाने भएकाले स्वर्णिमलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।रास्वपा सभापति लामिछाने शनिबार र आइतबार भारतमा हुने एक कार्यक्रममा सहभागी हुने भारत जाने भएका छन् ।




प्रतिक्रिया