अब बिना लाइसेन्स वाकिटकी लगायतका रेडियो उपकरणहरु चलाउन नपाइने

अब बिना लाइसेन्स वाकिटकी लगायतका रेडियो उपकरणहरु चलाउन नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अब नेपालमा  बिना लाइसेन्स वाकिटकी लगायतका रेडियो उपकरणहरु चलाउन नपाँइने भएको छ ।

शुक्रबार सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले एक सूचना जारी गर्दै लाइसेन्स तथा अनुमति नलिई आयात, बिक्री वितरण तथा प्रयोग गर्ने नपाइने बताएको हो ।

मन्त्रालयको सूचना तथा प्रसारण विभागले लाइसेन्स तथा अनुमति नलिई वाकिटकी लगायतका रेडियो उपकरणहरु आयात,बिक्री वितरण तथा प्रयोग गर्ने कार्य तत्काल बन्द गर्न र सूचना प्रकाशित भएको ३५ दिन भित्र नियमानुसारको लाइसेन्स लिएर मात्र प्रयोग गर्न सूचित गरेको छ ।