उच्च अदालतका ८७ न्यायाधीशहरूको सरुवा सिफारिस (सूचीसहित)

उच्च अदालतका ८७ न्यायाधीशहरूको सरुवा सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उच्च अदालतका ८७ जना न्यायाधीशहरू सरुवाका लागि सिफारिस भएका छन् । बुधवार बसेको न्याय परिषद् बैठकले ८७ जना न्यायाधीशहरूको सरुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न सरकारलाई परामर्श दिने निर्णय पनि गरेको छ ।

उपत्यका विकास प्राधिकरणले दिएको आदेश उपर पुनरावेदन सुन्ने समितिको अध्यक्षमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकेको छ ।

यस्तै श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलासका वासुदेव आचार्यलाई तोक्न पनि सरकारलाई सिफारिस गरिएको छ ।

यस्तो छ सूची: