यस्ता छन् विश्‍व वैंकको ८० मिलियन सहुलियतपूर्ण ऋण स्वीकार्नेसहितका मन्त्रीपरिषद्का २१ निर्णयहरू

यस्ता छन् विश्‍व वैंकको ८० मिलियन सहुलियतपूर्ण ऋण स्वीकार्नेसहितका मन्त्रीपरिषद्का २१ निर्णयहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले विश्व वैंकले लिएको ८० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विश्व वैंकले दिने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले विद्युत नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई नियु्क्त गर्ने निर्णय गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहको पद श्रीजना गर्ने र त्यही सरुवा गर्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू :