भारतीय पत्रकारहरुको घरमा दिल्ली प्रहरीको छापा

भारतीय पत्रकारहरुको घरमा दिल्ली प्रहरीको छापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतका पत्रकारहरुको निवासमा प्रहरीले छापा मारेको छ । मंगलबार बिहान पत्रकारहरु र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा दिल्ली प्रहरीले छापा मारेको हो ।

केही समय अगाडि न्यूज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप लागेको थियो र त्यसविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको थियो । प्रहरीले आज मारेको छापा पनि पनि सोही घटनासँग सम्बन्धित रहेको जनाइएको छ ।