अफगानिस्तानको अवस्थाबारे चीन र रुसी राष्ट्रपतिबीच टेलिफोन सम्वाद

अफगानिस्तानको अवस्थाबारे चीन र रुसी राष्ट्रपतिबीच टेलिफोन सम्वाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चिनियाँ राष्ट्रपति सी जिङ पिन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन सम्वाद भएको छ ।

बुधबार दुवै देशका राष्ट्रपतिबीच अफगानिस्तानको पछिल्लो अवस्थाबारे छलफल भएको ग्लोबल टाइम्सले जनाएको छ ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जामा लिएपछि हिंसा भड्किएको छ । साथै तालिबानबाट आतंकित मानिसहरु देश छोडिरहेका छन् ।