म्यानमार भ्रमणमा जाँदै चिनियाँ राष्ट्रपति सी

म्यानमार भ्रमणमा जाँदै चिनियाँ राष्ट्रपति सी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले छिमेकी मुलुक म्यानमारको भ्रमण गर्ने भएका छन् । म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा उनले भ्रमण गर्न लागेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

चिनियाँ राष्ट्रपतिको औपचारिक भ्रमण यही जनवरी १७ देखि १८ तारिखसम्म हुने तय भइसकेको विदेश मन्त्रालयका प्रवक्ता हु चुन यिङले बताए ।