काठमाडौंमा राष्ट्रपति सी जिनपिङको सवारी (दश फोटोमा हेर्नुहोस)

काठमाडौंमा राष्ट्रपति सी जिनपिङको सवारी (दश फोटोमा हेर्नुहोस)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दुई दिने राजकीय नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ विमानस्थलमा स्वागतपछि होटल सोल्टी पुगेका छन् ।

शनिबार अपरान्ह त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । त्यसपछि उनलाई नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । सीको स्वागतका लागि उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिसभा अध्यक्ष, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, मुख्यमन्त्री र विशिष्ट सरकारी अधिकारीहरुले स्वागत गरेका थिए ।

विमानस्थलमा सम्मान गारथ ग्रहण गरेसँगै सी केहीवेरको विश्रामका लागि ताहचलस्थित होटल सोल्टी प्रस्थान गरेका छन् । उनी तीनकुने, वानेश्वर, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी हुँदै होटल पुगेकाछन् ।

??????????????????????????????????????????????????????????