जेनजी अगुवा यादवले दिए जाँचबुझ आयोगमा बयान

जेनजी अगुवा यादवले दिए जाँचबुझ आयोगमा बयान


काठमाण्डु – जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादवले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगमा पुगेर बयान दिएका छन् ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले २३ गतेको घटना सम्बन्धमा तत्कालीन गृहमन्त्री, प्रधानमन्त्रीसँग बयान दिएर २४ गतेको घटना सम्बन्धमा जेनजी अगुवासँग बयान लिइरहेको छ ।

जेनजी अगुवा यादवले बुधबार आयोगमा पुगेर आन्दोलनबारे बयान दिएका छन् ।