सहायक रथी ढकालले सम्हाले सैनिक प्रवक्ताकाे जिम्मेवारी

सहायक रथी ढकालले सम्हाले सैनिक प्रवक्ताकाे जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको प्रवक्तामा सहायक रथी यमप्रसाद ढकाल नियुक्त भएका छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतना मूख्यालय इटहरीका सहायक रथी ढकाललाई मंगलबारदेखि लागू हुने गरी प्रवक्ता नियुक्त गरेका हुन्

हालका प्रवक्ता एवं सहायकरथी गोकुल भण्डारीको सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा काज सरुवा भएपछि प्रवक्ता पद रिक्त थियाे भण्डारीलाई गतवर्ष पुसमा प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।