पोखरा – आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यति एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ।
एक सूचना प्रकाशित गर्दै एयरलाइन्सले भोलि आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया