वाईसीएलको जिम्मेवारी बाँडफाँड, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

वाईसीएलको जिम्मेवारी बाँडफाँड, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट युवा संघगठन वाईसीएलले पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकेको छ । वाईसीएलले राष्ट्रिय सम्मेलनबाट गत भदौमा निर्वाचित भएका सुमन देवकोटा नेतृत्वको पदाधिकारी र सदस्यहरुको जिम्मेवारी झण्डै तीन महिनापछि तोकेको हो ।

वाईसीएलले सातै प्रदेशका इन्चार्ज तोकेको छ । त्यस्तै १७ विभाग र दुई आयोग प्रमुख समेत टुंग्याएको छ । त्यस अलवा जिल्ला इन्चार्ज, सहज इन्चार्ज र संयोजथक समेत तोकिएको छ । वाईसीएलले पूर्व पदाधिकारी, हालका पदाधिकारी र प्रदेश संयोजक रहेको ३० सदस्यीय स्थायी समिति समेत बनाएको छ ।