पुष्पराजको कमाण्डरमा एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ गठन

पुष्पराजको कमाण्डरमा एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले ‘युथ भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड घोषणा गरेको छ ।

शुक्रबार एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमाण्डर घोषणा गरेका गरको हुन्।

काठमाण्डुको माइतीघरस्थित कार्की बान्क्वेटमा आयोजित कार्यक्रममा कमाण्डर प्रमुखमा पुष्पराज श्रेष्ठलाई तोकिएको छ ।