कर्णाली प्रदेश योजना आयोगका सदस्य शाहीले दिए राजीनामा

कर्णाली प्रदेश योजना आयोगका सदस्य शाहीले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिएका छन् । सोमवार सदस्य शाहीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाएका हुन् ।

आफ्नै व्यवहारिक समस्याका कारण र पछिल्लो राजनीतिक अन्यौलताका कारण आफूले पदबाट राजीनामा दिएको उनले जनाए । त्यसैगरी शाहीले प्रदेश सरकार र योजना आयोगले आग्रह गरेमा आफू नीति र योजना निर्माणमा स्वयंसेवीको रुपमा सहयोग गर्ने बताएका छन् ।