जाम्बियाका सेना प्रमुख किन आए नेपाल ?

जाम्बियाका सेना प्रमुख किन आए नेपाल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका जाम्बियाका सेना प्रमुख पल मिहोभाले आफ्ना नेपाली समकक्षी प्रधानसेनापति राजेन्द्र क्षत्रीसंग बिहिवार अपराह्न जंगी अड्डामा भेटवार्ता गरे ।

 

त्यस अवसरमा उनिहरुबीच द्विपक्षीय हित तथा पारस्परिक चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

 

आजै उनले सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गरेका थिए भने जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारतका साथ जाम्बियाली सेनाप्रमुखको स्वागत गरेको थियो ।