गोदावरीस्थित मिजारको घरमा बम फेला, सेनाको टोलीद्धारा डिस्पोजको तयारी

गोदावरीस्थित मिजारको घरमा बम फेला, सेनाको टोलीद्धारा डिस्पोजको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको गोदावरीस्थित एक घरमा बम फेला परेको छ । गोदावरी नगरपालिका–५ मा रहेको शुकराम मिजारको घरमा बम भेटिएको हो ।

अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम डिस्पोज गर्ने तयारी गरिरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डीसपी कृष्णराज ओझाले जानकारी दिए ।

बम किन र कसले राख्यो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।