उपराष्ट्रपति निवास गेटमा शंकास्पद बस्तु, खोलेर हेर्दा झोला !

उपराष्ट्रपति निवास गेटमा शंकास्पद बस्तु, खोलेर हेर्दा झोला !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लौनचौरस्थित उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ निवासको गेटमा शंकास्पद बस्तु फेला परेको छ ।

निवासको गेटमा एक महिलाले शंकास्पद झोला राखेर गएपछि प्रहरीलाई खवर गरिएको थियो ।

शंकास्पद बस्तु भएकाले प्रहरीले नेपाली सेनाको डिस्पोजल टोलीलाई समेत बोलाएको थियो । तर झोला खोलेर हेर्दा ज्याकेट भेटिएको प्रहरीले जनाएको छ ।