मगंलबार डलरको भाउ ११६ पुग्यो

मगंलबार डलरको भाउ ११६ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बजारमा सुनको मुल्य बढिरहेको बेला अमेरिकी डलरको भाउ बढ्ने क्रम जारी छ । मंगलबार डलरको भाउ ११६ रुपैयां ६६ पैसा पुगेको छ । केही समय अघिसम्म डलरको भाउ १ सय १४ रुपैया थियो ।तर पछिल्लो तीन दिनमा डलरको भाउ एक रुपैयां ८८ पैसाले उक्लिएको छ ।