नेपाल प्रहरीका तीन सय असई सईमा बढुवा सिफारिस (नामसहित)

नेपाल प्रहरीका तीन सय असई सईमा बढुवा सिफारिस (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी निरीक्षकहरुको बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समितिले तीन सय ३ जना प्रहरी सहायक निरीक्षकहरुलाई प्रहरी नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा भएका प्रहरी नायब निरीक्षकको नामः