सिंहदरबारमा उच्चस्तरीय समितिको बैठक सुरु, यस्ता छन् एजेण्डा

सिंहदरबारमा उच्चस्तरीय समितिको बैठक सुरु, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभरी महामारीको रुप लिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट जोखिमको न्यूनिकरणका लागि आवश्यक निर्णय गर्न उच्चस्तरीय समितिको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकले कोरोना संक्रमणको जोखिम बिश्लेषण गर्दै सावधानिका लागि महत्वपूर्ण निर्णय लिनेछ ।

उपप्रधान एवं रक्षामन्त्री इश्वर पोरखेल संयोजक रहेको समितिका सदस्यहरुहरुबीच छलफल सुरु भएको छ ।