९७ वर्षीया महिला कोराना संक्रमणबाट मुक्त

९७ वर्षीया महिला कोराना संक्रमणबाट मुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी –दक्षिण कोरियामा ९७ वर्षीया महिला कोरोनाको संक्रमणबाट मुक्त भएकी छन् । दक्षिण कोरियाली समाचार संस्था योनहापले ती महिला कोरानालाई जितेर घर फर्किएकी हुन् ।

केही समय अगाडि चीनमा १ सय वर्षीय र १०३ वर्षीया महिला कोरोना संक्रमणबाट मुक्त भएकी थिइन् ।

पाको उमेरका मानिसलाई घातक मानिएको कोरोना भाइरसको संक्रमणका लागि यो सुखद समाचार मानिएको छ । यद्यपि ती वृद्धाको बारेमा थप जानकारी भने दिइएको छैन् ।

उनी दक्षिण कोरियामा कोभिड–१९ रोगबाट निको हुने सबैभन्दा वृद्ध व्यक्ति हुन् ।