एजेन्सी – सालकमा कोरोना भाइरसँग मिल्ने जिवाणु भेटिएको छ । मलेसियाको क्वालालाम्पुरमा तस्करी गरिएको सालकमा उक्त जिवाणु पाइएको हो ।
सालक चीनतर्फ तस्करी हुँदै थियो । जाँचका क्रममा सालकको शरीरमा कोरोनासँग धेरै हदसम्म मिल्ने भाइरस भेटिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया