एजेन्सी- बेलायतका प्रधानमन्त्री बोरिश जोन्सनलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । बेलायती प्रधानमन्त्री जोन्सनले आफुलाई कोरोना भाइरसको संक्रमण भएको टिवटरमार्फत पुष्टि गरेका छन् ।
उनले आफुलाई कोरोना भाइरसको लक्षण मिलेको र स्वास्थ्य परिक्षण गर्दा संक्रमण देखिएपछि अहिले सेल्फ आइसोलेशनमा बसेको बताएका छन् ।




प्रतिक्रिया