२३ लाखका गोलीगठ्ठालगायतका सामग्री किन्दै नेपाली सेना

२३ लाखका गोलीगठ्ठालगायतका सामग्री किन्दै नेपाली सेना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले गोलीगठ्ठा खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

जंगी अड्डा भद्रकालीले शुक्रबार विद्युत्तीय बोलपत्र आह्वान गर्दै २३ लाख मूल्यबराबरका हातहतियारलगायत सामग्रीको खरिद प्रक्रिया सुरु गरेको हो ।

खरिद गर्न लागिएका सामग्रीमा ब्लास्टिङ शिल्ड २२ सेट, बम ब्लांकेट १४ सेट, फाएरिङ केबल १६ रोल, फस्ट एयड बक्स २२ सेट फरेन्सिक कलेक्सन किट १८ सेट, ह्याण्ड हेल्ड मेटल डिटेक्टर २१ सेट मार्केटिङ टेप १८ सेट, र्सिक डाइनामो २१ सेट, भिजुअल सर्च किट बक्स ८ सेटलगायत छन् ।

सेनाले बोलपत्र प्रक्रियामा सामेल हुन आग्रह गर्दै मे १८ सम्मको समय दिएको बताएको छ ।