काठमाडौं- नेपाली सेनाका सहायकरथीको उपरथीमा बढुवा सिफारीस भएको छ । सहायकरथी आनन्द कुमार अधिकारीको उपरथीमा बढुवा सिफारीस भएको हो ।
अधिकारिले अमेरिकावाट एनडिसी कोर्स गरेका छन् । सेनाका बलाधिकृतरथी शरद गिरीको अध्यक्षतामा वसेको वोर्ड वैठकले अधिकारीको नाम उपरथी बढुवा सिफारीस गर्दै सात दिने सुचना समेत प्रकाशित गरेको छ । अधिकारी २५ बेसिकका सैनिक अधिकृत हुन् ।




प्रतिक्रिया