बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठकले लकडाउन थप्ने तयारी गरेको छ ।

कोरोना भाइरस रोकथामका लागि सरकारले वैशाख ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको बैठकले लकडाउन वैशाख ३ गतेपछि ७ देखी १० दिन थप्ने निर्णय गर्ने बताइएको छ ।

काठमाडौंमै सोमबार एकै परिवारमा तीन जनामा संक्रमण देखिएपछि सरकार थप केही दिन लकडाउन थप्ने निर्णयमा पुग्न लागेको हो ।