नेकपा सचिवालय बैठक सम्पन्न

नेकपा सचिवालय बैठक सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । मन्त्रिपरिषद बैठकले गरेको निर्णयका बारेमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो ।

बैठकमा विभिन्न कोणबाट छलफल भएको र ठूलो रुपमा नलिन प्रधानमन्त्रीले आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले आगामी दिनमा यस्ता खालका महत्वपूर्ण निर्णय गर्दा पार्टीमा छलफल गरेर मात्रै अघि बढ्ने निष्कर्ष भएको छ ।