नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा एक जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । उदयपुरका ३३ वर्षीय एक पुरुष रहेका छन् ।

केही दिन अगाडि मात्र उदयपुरको भुल्केको एक मस्जिदमा १२ जना कोरोनाका बिरामी भेटिएका थिए ।