बुधबार साँझ नेकपाको सचिवालय बैठक बस्दै

बुधबार साँझ नेकपाको सचिवालय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबारका लागि डाकिएको छ । मंगलबार अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि बुधबार साँझ पांच वजेका लागीका  बैठक बोलाउने निर्णय भएको भएको स्रोतले जानकारी दियो ।

पछिल्लो समय पार्टीभित्र देखिएको राजनीतिक समस्यालाई बैठकका माध्यमबाट हल गरेर लैजानुपर्ने नेताहरुले बताउँदै आएका छन् ।