भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले बुद्ध जयन्तीको अवसरमा विदा दिने निर्णय गरेको हो ।

गृहको सूचनामा भनिएको छ,‘बिहीबार बुद्ध जयन्ती (बैशाख पूर्णिमा–चण्डी पूर्णिमा) परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको छ ।’