बिहीबार नेकपा स्थायी समिति बैठक बस्दै

बिहीबार नेकपा स्थायी समिति बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बिहीबार बस्ने भएको छ । बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने भएको हो ।

नेकपामा पछिल्लो समय चुलिँदै गएको विवादबारे छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो । स्थायी समितिमा पेस गर्ने प्रस्तावबारे छलफल गर्न नेकपा सचिवालय बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्ताले बैठकको टुंगो लगाएको बताइएको छ ।