प्रधानमन्त्री ओलीको स्वाब संकलन

प्रधानमन्त्री ओलीको स्वाब संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस परीक्षणको लागि स्वाब संकलन गरिएको छ ।

शुक्रबार मध्यान्ह १२ बजेतिर चिकित्सकको टोली बालुवाटार गएर प्रधानमन्त्रीको थ्रोट स्वाब संकलन गरेका हुन् ।

बिहीबार संघीय संसदका सांसद र कर्मचारीको कोरोना परीक्षण गरिएकोमा उनीहरूको रिपोर्ट नेगेटिभ आएको छ भने आज परीक्षण गरिएकाको कोरोना रिपोर्ट आउन बाँकी छ ।