भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चालोस् : प्रवक्ता श्रेष्ठ

भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चालोस् : प्रवक्ता श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले अनधिकृतरुपमा कब्जा गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भुमीमा भारतले मानसरोवरसम्म पुग्ने बाटो बनाएको भन्दै बिराेध गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चाल्नु पर्ने बताएका हुन् ।