दूतावासमा धर्ना दिन पुगेका कृष्ण पहाडीसहित २२ जना पक्राउ

दूतावासमा धर्ना दिन पुगेका कृष्ण पहाडीसहित २२ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालस्थित भारतीय दूतावासमा धर्ना दिन पुगेका २२ जना पक्राउ परेका छन् ।

मंगलबार बिहान लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा दूतावासमा धर्ना दिन पुगेका मानवअधिकारकर्मी कृष्ण पहाडी, उत्तम पुडासैनी लगायत २२ जना पक्राउ परेका हुन् ।