नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ । थप १७ जनामा कोरोनाको संक्रमण भेटिएको हो ।

हमज दिउँसो ५७ जनामा कोरोना संक्रमण थपिएका थिए । पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना संक्रमित फेला परेका हुन् । संक्रमित सबै पुरुष थिए ।