कपिलवस्तुमा १२ जना कोरोना संक्रमित थपिए

कपिलवस्तुमा १२ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कपिलवस्तुमा १२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६ जना महिला र ६ जना पुरुष रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी नेपालीले जिल्लाको महाराजगञ्ज नगरपालिकामा ९ र विजयनगर ३ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् ।