नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । केहीबेरअघि ९ जना कोरोना संक्रमित थपिएका हुन् ।

राट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरेको परीक्षणमा मकवानपुरका तीनका ५४ वर्षीया महिला, भक्तपुरका ४२ वर्षीया महिला, धरानमा गरिएको परीक्षणका क्रममा सप्तरीका ३५ वर्षीय पुरुष र बाराका २२, २७, ३० , ३४ , ३८ र ४५ वर्षीय पुरुष रहेका छन् ।

नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेहरुको संख्या ७० पुगेको छ भने ३ जनाले ज्यान गुमाएका छन् ।