बारामा प्रहरीलाई कोरोना संक्रमण

बारामा प्रहरीलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा – जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सर्लाहीका ४० वर्षीय प्रहरी नायब निरीक्षकमा कोरोना संक्रमण पाइएको हो ।

संक्रमित प्रहरी नायब निरीक्षकलाई कलैया अस्पतालको आइसोलेसनमा राखिएको छ । बारामा यसअघि एक जना प्रहरीमा कोरोना संक्रमण पाइएको थियो ।