नेपालमा ९० कोरोना संक्रमित थपिए

नेपालमा ९० कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज नेपालमा ६५ कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये महोत्तरी, जुम्ला, बारा, रौतहट, नेपालगञ्ज, अर्घाखाँची, बाँके, गुल्मी, कैलाली, कपिलवस्तु, स्याङ्जा, सुर्खेत, अछाम रुपन्देही र सिरहाका रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा ३५, भेरी अस्पतालमा १, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७, सेती प्रयोगशालामा २, पोखराको प्रयोगशालामा २, सुर्खेत प्रादेशिक अस्पतालमा १२, नेपालगन्जमा ७, दाङमा गरिएको परिक्षणमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७२ पुगेको छ । ४६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।